३२ बर्षिय युवकको शव जब प्रहरीले यस्तो अवस्थामा फेला पारे…..

ताजा खबर



सीपी लोहिया/बैतडी : बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको श’व गा’डे’को अ’वस्था’मा भेटिएको छ । सूर्नया-६ को धुलिधार जंगलमा ओ’डारभि’त्र श’व गा’डे’को अ’वस्थामा फेला परेको हो ।

गत हप्ता मात्रै आफूलाई अ’प’ह’र’ण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मा’न्छे मा’रे’र गा’डे’का बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो । अवस्थीले भने अनुसार प्रहरीले खा’ड’ल ख’नेप’छि स’डे’को अ’वस्थामा श’व भे’टाए’को हो ।

श’व स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले भने,‘केही दिन अघि ह’राएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दियाबाट उ’द्धार गरेको थियो । तर, उसले आफैले मा’न्छे मा’रे’र भा’गे’को भनेपछि हामीले ओ’डारभि’त्र ख’नेपछि श’व भेटाएका हौं । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ साँझ ६ बजे श’व नि’का’लि’एपछि पो’स्टमा’र्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

आफूले ह’ ‘त्या ग’रे’को स्वी’कार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मा’ ‘र्न बर्दियाको जं’गल’मा शौचालयमा थु ‘नेको भ’न्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मा न्छेहरूले आफूलाई मा’ ‘र्न खो’जेकाले बचाउन आग्रह गरेका थिए ।

यो पनि : मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर

बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको स’म्बन्ध’का बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही ख’टप’ट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ ।





Source link

Leave a Reply

Your email address will not be published.