काठमाडौंमा प्रेमीले प्रेमिकालाई कोठामा राखेर………

ताजा खबर


काठमाडाैंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको घरमा २५ वर्षीय अनिस राईले प्रेमीका युसुना राईको ह’ ‘त्या गरी देहत्याग गरेका छन्। राती २ बजे प्रहरी पुग्दा युवती मृत अवस्था र युवक निकै अन्तिम अवस्थामा फेला परेका थिए।

राति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए। ‘उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे। खेल खेल्दा हा’नहा’न, मा’रमा’र भन्ने जस्तो शब्द बोल्थे। तर राति भने अरूबेलाको जस्तो आवाज थिएन। झ’ग’डा गरेकोजस्तो आवाज आएको रहेछ,’एक प्रहरीले भने, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन्।’

आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फो’ड्न’ लगाएका थिए। कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।

संखुवासभा घर भएका अनिस र खोटाङकी युसुना इन्टरनेटमा पब्जी खेल्ने क्रममा भेट भएका हुन्। इन्टरनेटमा भेटिएका उनीहरु पब्जीको क्रेज हुँदै प्रेमी-प्रेमीका बने। केहि समयपछि बिहे गर्ने योजनामा रहेका उनीहरु पछिल्लो केही महिनादेखि अनिसको आफन्तको घर कपनमा लिभिङ टुगेदरमा बस्थे।

‘घटना हेर्दा युवकले प्रेमीकाको शरिरभरी च’ -क्कु हा’ने’का छन्। शरिरभरी निकै चो’टस’हि’त युवती मृत अवस्थामा कोठामा फेला परेकी थिइन्। छेउमै ढ’ले’का थिए युवक। उनको घाटीमा च’क्कु’ले रो’पे’को चो’ ‘ट छ। युवती न -ग्न अवस्थामा थिइन् भने युवक अ’र्ध’न’ ग्न। आपसी झ’ग’डा हुँदा आ’वे’समा आई युवकले ह’ ‘त्या ग’रे’को जस्तो देखिन्छ।’

यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने एक प्रहरीले बताए। प्रहरीले शवको पो’ष्टमा’र्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।



Source link

Leave a Reply

Your email address will not be published.