चिसोका कारण क’ठ्या’ङ्ग्रि’एर ३ जनाको मृत्यु « Etajakhabar

ताजा खबर



विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको क’ठ्या’ङ्ग्रि’एर मृत्यु भएको छ । बुधबार साँझ चिसोले क’ठ्या’ङ्ग्रि’एर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।

घरमा चिसोले क’ठ्या’ङ्ग्रि’एर बे’हो’स भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिनुभयो । यसअघि गत मङ्गलबार चिसोका कारण क’ठ्या’ङ्ग्रि’एर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।

अ’त्यधि’क चिसो र शीतलहरले जनजीवन क’ष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् ।

चिसोका कारण नि’मोनि’या, को’ल्डडा’यरी’या, द’म, रुघाखोकी र स्वा’सप्र’स्वा’सस’म्ब’न्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बा’लेर आ’गो ता’प्ने क्रम बढेको छ ।





Source link

Leave a Reply

Your email address will not be published.