ज्याकलीनले सामान्य साथी हो भनेकी थिइन् तर सुकेशले भने ‘उनी मेरी प्रेमीका हुन्’

मनोरञ्जन



एजेन्सी । भारतीय रुपैयाँ २०० करोडको ठगी घटनामा अभिनेत्री ज्याकलिन फर्नाडिजमाथि अनुसन्धान जारी छ । यो घटनामा हाल हिरासतमा रहेका सुकेश चन्द्रशेखरसँग ज्याकलिनका कतीपय प्रेमिल तस्बिरहरु प्रहरीसले प्राप्त गरेको छ ।

ती तस्बिरको आधारमा गरिएको अनुसन्धानमा शुकेश र ज्याकलिन प्रेममा रहेको प्रहरीले शँका गरेको छ । यस विषयमा प्रहरीले गरेको सोधपुछमा सकेशले आफु र अभिनेत्री ज्याकलिन प्रेममा रहेको बताएका छन् ।

आफुले ज्याकलिनलाई महँगा बस्तुहरु उपहार दिएको र आर्थिक कारोवार आपसमा भएको पनि यी व्यक्तिले बताएका छन् । यो विषयमा अभिनेत्री ज्याकलिनले सुकेश सामान्य साथी मत्र रहेको यस अघि बयानको क्रममा बताईसकेकी छिन् ।





Source link

Leave a Reply

Your email address will not be published.